नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा पोखरामा हुने

पाेखरा | चैत १४, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा पोखरामा हुने

पोखरा:  नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण पोखरामा हुने भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै साधारण सभा पोखरामा हुन लागेको जानकारी दिएको हो । 


चैत १६ गते पोखरामा हुने १२ औं वार्षिक साधारणमा सभामा ७ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले बताए । 


साधारणसभाको उद्घाटन नेपाल सरकारका सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । साधारण सभामा सुनचाँदी व्यवसायलाई मर्यादित , प्रतिष्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्धेश्यले विभिन्न एजेण्डाहरुलाई समेटेर पोखरा घोषणापत्र समेत सार्वजनिक गर्ने अध्यक्ष रसाइलीले बताए । 


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्